कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षहरुको सक्रियता

लन्डन । कोरोना भाइरस (कोभिड–१९) को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु एक जुट भएका छन् । गैरआवासीय नेपाली संघको शुक्रबार बिहान सम्पन्न पदाधिकारी तथा पूर्वअध्यक्षहरुको बैठकमा बोल्ने बक्ताहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरियो । बैठकमा अध्यक्ष पन्तले कोरोना … Continue reading कोरोना पीडितको सहयोगार्थ एनआरएनए पूर्वअध्यक्षहरुको सक्रियता